सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब धनगढी समृद्धीद्वारा सुधारगृहमा मास्क र साबुन वितरण

२०७७ असार ३१, ०७:२७ खबर संवाददाता

धनगढी: लायन्स क्लब धनगढी समृद्धीले कैलालीको सुधारगृहमा मास्क र साबुन वितरण गरेको छ।

बुधबार क्लबले कैदिबन्दीका लागि भन्दै ५०० थान मास्क र साबुन हस्तान्तरण गरेको छ। 

कारागारमा पनि कोरोना संक्रमणको जोखिन हुनसक्ने भन्दै मास्क र साबुन वितरण गरिएको क्लबले जनाएको छ। 

 

 

 

कमेन्ट लोड गर्नुस