सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक चक्र बमले ल्याए ‘गाजल’ (भिडियोसहित)

२०७७ असार २३, ०४:२२ खबर संवाददाता

धनगढी: गायक तथा मोडेल चक्र बमको गाजल सार्वजनिक भएको छ। सोमबारबाट बजारमा आएको नयाँ गीत गाजलमा चक्र बमकै शब्द, संगीत र स्वर रहेको छ।

गाजल बोलको गितमा चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको छ। केशव बडुको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका छन्। छाँयाकन भने प्रकाश खडकाको रहेको छ। 

मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो गायक चक्र बमको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो।

कमेन्ट लोड गर्नुस