सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत खड्कालाई आर्थिक सहयोग

२०७७ असार १, ०३:३२ खबर संवाददाता

धनगढी: सेती अस्पतालमा उपचाररत योगेन्द्रबहादुर खड्कालाई सुदूरपश्चिमका लोकतन्त्रवादी इन्जिनियरहरुले आर्थिक सहयोग गरेको छ। 

सोमबार इन्जिनिएर बलबहादुर ठकुराठीको नेतृत्वमा संकलन भएको ७१ हजार ८ सय ६५ रुपैयाँ खड्काकी श्रीमती बिस्ना खड्कालाई हस्तान्तरण गरिएको छ।

उक्त रकम सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले हस्तान्तरण गरेका हुन। 

सेती अस्पतालमा उपचाररत खड्कालाई कला संस्कृति संरक्षण समूह डोटीद्वारा आर्थिक सहयोग

 

कमेन्ट लोड गर्नुस