सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थपिए १६ जना कोरोना संक्रमित

२०७७ जेठ २२, ०७:१६ खबर संवाददाता

काठमाडौ  : गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस