सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ७ हजार नाघ्यो

२०७७ जेठ २१, ०८:१५ खबर संवाददाता

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९ जनाको मृृत्यु भइसकेको छ। 

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई लाख ७ हजार १ सय ९१ पुगेको छ। कोरोनाबाट संक्रमित भएका एक लाख २ सय ८५ जना भने उपचारपछि निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस