सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाकामा १२ सय जनालाई अण्डा वितरण

२०७७ जेठ १४, ०२:३२ खबर संवाददाता

धनगढी : त्रिनगर नाकामा १२ सय जनालाई अण्डा वितरण गरिएको छ। भारतका विभिन्न क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई अण्डा वितरण गरिएको हो। बोलन्या थली र दृष्टि फाउण्डेसनले अण्डा वितरण गरेका हुन्।

बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार एक हजार अण्डा धनगढीकै व्यवसायी पूर्णानन्द जोशीले सहयोग गरेका थिए भने बाँकी दुई सय अण्डा बोलन्या थली र दृष्टि फाउण्डेसनले खरिद गर्दै वितरण गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस