कैलालीमा एक जना आरडिटी पोजेटिभ देखिएपछि सेति अस्पताल भर्ना
२०७७ जेठ ४, ०८:५०
आरडीटी पोजेटिभ देखीएपछि कैलालीमा १ जना सेति अस्पताल भर्ना भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ ईन्द्रपुरका १ जना सेतीको आईसोलेसनमा भर्ना भएका हुन्। उनि बाग्लुङ् बाट १२ दिन पहिले कैलाली आएका थिए।
उनको पीसीआर परीक्षणका लागी भोली नमुना संकलन गरीने छ। यो सँगै सेति प्रादेशीक अस्पतालमा कोरोना आसंकामा भर्ना हुने संख्या ५ पुगेको छ।
कमेन्ट लोड गर्नुस