सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानको ‘तेरे बिना’ सार्वजनिक (भिडियो सहित)

२०७७ वैशाख ३०, ०४:१७ खबर संवाददाता

धनगढी : सलमान खानको दोस्रो गीत ‘तेरे बिना’ सार्वजजिक भएको छ। भिडियोमा सलमान र ज्याकलिनको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। 

सलमानको अभिनय र आवाज रहेको गीतलाई सलमानको साथी अजय भाटियाले कम्पोज र शब्बीर अहमदले लेखेका हुन्। 

लकडाउनमा खिचिएको भएपनि भिडियो छायांकनको क्रममा लकडाउनको सबै नियम पालना गरेको बताइएको छ। गीत सलमानको खानको अफिसियल युट्युब च्यानल मार्फत  रिलिज भएको छ।

कमेन्ट लोड गर्नुस