सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लुकाएर राखिएको काठ बरामद

२०७७ वैशाख २०, ०९:४७

धनगढी - कैलालीमा लुकाएर राखिएको काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ बाट काठ बरामद गरिएको हो। डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार   ५ दशमदव २२ क्यूफिट चिरान गरिएको र तीन थान ४० दशमलव ५५ क्यूफिट लुकाएर राखिएको काठ बरामद गरिएको हो। थप अनुसन्धान जारी छ।
यस्तै चिसापानी बजारको आसपासको अतिक्रमण गरिएको एक हेक्टर जमिन समेत खालि गराइएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस