सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

२०७६ चैत्र २५, १०:५० खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ। मंगलबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन्।

विश्वभर १३ लाख ४७ हजार ३ सय ३० जना संक्रमित भएका छन्। यीमध्ये २ लाख ८४ हजार ८ सय ८२ जना निको भएका छन्।

कमेन्ट लोड गर्नुस