सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नेकपाका युवा नेताद्धारा खाद्यान्न सहयोग

२०७६ चैत्र २४, ०६:३७ खबर संवाददाता

सत्तारुढ दल नेकपा सुदूरपश्चिमका सदस्य नेता ओम बिक्र्म भाट (सरल)ले खाद्यान्न सहयोग गरेका छन्। 

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका लागि कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई २० क्विन्टलका दरले खाद्यान हस्तान्त्रण गरेका हुन्।

बेदकोट नगरपालिका वडा नम्बर १० निवासी सरल हाल काठमाण्डौँमा बस्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस