सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि गायिका कनिका कपुर डिस्चार्ज

२०७६ चैत्र २४, ०१:५३ खबर संवाददाता

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई सातादेखि उपचार गरिरहेकी थिइन्।

सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको बीबीसीले जनाएको छ। अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ।
 

कमेन्ट लोड गर्नुस