सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका हजार जना आफ्नै घरमा

२०७६ चैत्र २२, ०९:४९

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दैलेखका ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ। 

भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्खख््या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो। 

भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।  एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन्। घरमा बसेका उहाँहरूलाई सतर्कता अपनाउन भनिएको छ।  रासस
 

कमेन्ट लोड गर्नुस