सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ

२०८१ वैशाख २६, ०७:३४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट धनगढी उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर १ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस