सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट वन मुद्दाका एक फरार दोषी पक्राउ 

२०८१ वैशाख २६, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट वन मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले वन मुद्दामा ६ महिना कैद सजाय र ५ हजार ९ सय जरिवाना ठहर भएपछि फरार रहेका पुनर्वास नगरपालिका-१ बस्ने ५३ वर्षीय बाशुदेब राना पक्राउ परेका हुन्। रानालाई मंगलवार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस