सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु

२०८१ वैशाख २६, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीमा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको पुनःस्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो। उनको मंगलवार साँझ ४ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस