सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस : जब प्लास्टिक भित्र पसेर सामान् किन्न निस्किन् यी महिला (भिडियो)

। फोटो स्रोत ।
२०७६ चैत्र १६, ०६:२४ खबर संवाददाता

बेलायतको केन्टमा एक महिला जोर्ब बल प्लास्टिक भित्र बसेर सामान किन्न गएकी छन्। कोरोनाभाइरसको डरले गर्दा उनले यस्तो गरेकी थिइन्। तर यसको भिडियो फूटेजमा उनी जोर्ब बलभित्र बसेर सुपरमार्केट गएको र खानेकुरा किनेको देखिन्छ। 

एकजना पुरुष उनको पछिपछि लाग्छन् अनि सामान समातेर बास्केटमा राखिदिन्छन्। सहयोग गर्ने मानिसलाई ति महिलाको अनौठो प्रविधिका बारेमा सोध्दा भन्छिन, ‘म एकान्तावासमा छु।’ उनलाई कीटाणुहरूसँग डर लाग्छ।’ ति पुरुषले जोर्ब बललाई लगातार एन्टीसेप्टिक वाइपले पुस्छन्। एजेन्सी 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
 

कमेन्ट लोड गर्नुस