सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योगपति अग्रवालले आईसोलेसनमा राखिएका व्यक्तिलाई खानानास्ता उपलब्ध गराउने

२०७६ चैत्र १५, ०७:०३ खबर संवाददाता

धनगढी : उद्योगपति ओमप्रकास अग्रवालले आईसोलेसनमा राखिएका व्यक्तिलाई खानानास्ता उपलब्ध गराउने भएका छन्। कोरोना भाईरसका संकास्पद व्यक्तिहरुलाई उद्योगपति अग्रवालले खानानास्ताको व्यवस्था गर्ने घोषणा गरेका हुन्। धनगढीमा अहिले एक जना कोरोना संक्रमित छन् भने १४ जना क्वारेन्टाईनमा राखिएका छन्।

कमेन्ट लोड गर्नुस