सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलिउड नायिका किमले कोरोना प्रभावित बालबालिकालाई सहयोग गर्ने

२०७६ चैत्र १५, ०२:३०

हलिउड नायिका किम कादर्शियनले कोरोना संक्रमणको प्रभावमा परेका बालबालिका र आमालाई एक मिलिनियन अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्। 

उनको सेपवेयर ब्राण्डले कोरोना भाइरसबाट प्रभावित बालबालिका र महिलाको सहयोगका लागि सो रकम दिने घोषणा गरेको हो। –एजेन्सी

कमेन्ट लोड गर्नुस