सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवकको सवारी दुर्घटनामा काठमाडौंमा निधन

२०७६ फाल्गुन १५, ०५:३१ खबर संवाददाता

धनगढी: कैलालीको एक युवकको सवारी दुर्घटनामा काठमाडौँमा मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालीका वडा नम्वर ४ का २३ वर्षिय आशिष भट्टको सवारी दुर्घटनामा परि काठमाडौँमा मृत्यु भएको हो।

माइक्रोबस वाट खसेर उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ। फागुन १२ गते बिहान कार्यालय जाने क्रममा किर्तीपुरमा माइक्रोबसवाट खसेर गम्भिर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस