आमाको छात्रावासमा बोहराले मनाए जन्मदिन
२०७६ फाल्गुन १३, १०:३५
धनगढीको आमाको माया छात्रा वासलाई शैक्षीक सामाग्री तथा फलफुल वितरण गरीएको छ। नेविसंघ कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता मदन बहादुर बोहराले आफ्नो २२ आँै जन्मदिनको अवशरमा आमाको माया छात्रावासलाई शैक्षीक सामाग्री तथा फलफुल वितरण गरेका हुन्।
मंगलबार परेको जन्मदिनको अवशरमा ३१ बालबालिकालाई शैक्षीक सामाग्रि हस्तान्त्रणका साथै फलफुल वितरण गरीएको उनले बताए।
कमेन्ट लोड गर्नुस