सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मार्वलले च्यापिएर एक जना घाइते

२०७६ फाल्गुन १३, ०४:४७ खबर संवाददाता

कैलाली : कैलालीमा मार्वलले च्यापिएर एक जना घाइते भएका छन। मार्वलले च्यापिएर लम्कीचुहा नगरपालिका वडानम्बर २ का अर्जुन चौधरी घाइते भएको प्रहरीले जनाएको छ। उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

गाडीबाट मार्वल निकाल्ने क्रममा चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए। उनको अवस्था गम्भीर रहेको छ। 

कमेन्ट लोड गर्नुस