सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेल्वे कम्पनीले माग्यो २६ जना कर्मचारी

२०७६ फाल्गुन ९, ०८:२९ खबर संवाददाता

नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको छ। सेवा करारमा कर्मचारी लिने भन्दै कम्पनीले विभिन्न तहमा २६ जना कर्मचारी मागेको छ। 

कमेन्ट लोड गर्नुस