सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनको वुहानबाट नेपालीलाई ल्याउन विमान उड्यो

फोटो : रिया भण्डारी
फोटो : रिया भण्डारी
२०७६ फाल्गुन ३, ०५:०८ खबर संवाददाता

चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ। आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ। वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन्।
 

कमेन्ट लोड गर्नुस