सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीद्धारा उपसभामुखलाई राजीनामा दिन आग्रह

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०२:१० खबर संवाददाता

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन। त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए। तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी छ।
 

कमेन्ट लोड गर्नुस