सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई एक सय ८० थान कपडा दान

२०७६ कार्तिक २२, ०६:५२ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई एक सय ८० थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई एक सय ८० थान कपडा दान गरिएको हो। राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कैलालीका प्रमुख तथा उप–अनुसन्धान निर्देशक विकास पाण्डेय र धनगढीकै स्थानीय देवकी भट्टले बैंकमा पुगेर कपडा दान गरेका हुन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।

कमेन्ट लोड गर्नुस