सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक लाख बढिका पटका बरामद

२०७६ कार्तिक ५, ०५:४७ खबर संवाददाता

कैलालीमा भन्सार छली ल्याईएका एक लाख भन्दा बढीका पटका बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल विओपी खक्रौला बाट खटिएको टोलीले एक लाख ६ हजार सात सय ९० बरावरका पटका बरामद गरेको हो। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डा ईलाकामा भारतबाट नेपाल ल्याईदै गरेको पटका बरामद गरि नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस