सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियामा भुकम्प जाँदा २० जनाको मृत्यु

२०७६ असोज १०, ११:५६ खबर संवाददाता

इन्डोनेसियामा भुकम्प जाँदा २० जनाको मृत्यु भएको छ। इन्डोनेसिया मलुकु आइल्याण्डमा बिहीबार बिहान पौने ९ बजेतिर ६ दशमलव ५ म्याग्निच्युटको शक्तिशाली भुकम्प जाँदा एक सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै २ हजार भन्दा धेरैको उद्धार गरिएको छ। भू्कम्पको क्रममा मानिसहरु भागदौड गर्दा घाइते भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस