सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागु औषध र प्रतिबन्धित औषधी सहित क्लिनीक सञ्चालक पक्राउ

२०७६ असोज ३, ०२:५१ खबर संवाददाता

कैलाली प्रहरीले लागु औषध र प्रतिबन्धित औषधी बिक्रि गर्ने क्लिनीक सञ्चालकलाई पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलियामा लक्ष्मी स्वास्थ्य क्लिनीक राखेर लागु औषध र प्रतिबन्धित औषधी बिक्री गर्दै आएका  ३२ वर्षीया मेसक कुमार चौधरीलाई पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले आज लागु औषध र प्रतिबन्धीत औषधी सहित उनलाई पक्राउ गरेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

क्लिनीकबाट बरामद गरिएका औषधीहरु 

 

कमेन्ट लोड गर्नुस