सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने सहित तीनै जनाको बयान सकियो, थुनछेक बहस सुरु

२०७६ भदौ ९, ०१:२८ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी  रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको बयान सकिएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले बताए। उनका अनुसार अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। 

कमेन्ट लोड गर्नुस