सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मेरी मनकी दरी’ डेउडा गीत सार्वजनीक

२०७६ भदौ ८, ०६:२४ खबर संवाददाता

जमन बडालको ‘मेरी मनकी दरी’ बोलको डेउडा गीत सार्वजनिक भएको छ। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ का बडालको प्रस्तुतीमा गायक तथा कलाकार भानुभक्त जोशीकोे लय, शब्द र स्वर रहेको र गायिका गौरी भट्टको समेत स्वर छ। 

सो गीत मालिकार्जुन म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। उक्त गीतमा उमेश कार्की र मान डडालको सहयोग रहेको छ भने सल्लाहकारमा रोहन सिंह र एरेन्ज भुवन प्रकाश बडुले गरेका छन्। बडालले यो भन्दा अगाडी ‘सुटुककै’ बोलको गीत बजारमा ल्यईसकेका छन्।

कमेन्ट लोड गर्नुस