सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ माघ ७, ०७:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका २६ हजार ८५५ बराबरको किरानाका सामान अस्थायी प्रहरी पोष्ट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस