सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति अबेरसम्म बैंक खुला राख्न निर्देशन

। फोटो स्रोत ।
२०७६ असार ३१, ११:०४

सरकारले मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ। असारे विकासको लागि दैनिक ७।८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको हो।
 

कमेन्ट लोड गर्नुस