सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग

२०८१ चैत्र ११, १२:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ शिबपुरी धाममा रहेको कपडा बैंंकलाइ धनगढी उपमहानगरपालिका–१ शिवनगर केदारटोल बस्ने पदमरादज ओझाले कपडा सहयोग गरेका हुन
 

कमेन्ट लोड गर्नुस