धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८१ चैत्र १३, ०५:४४
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ मनेहराबाट लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम सहित सोही ठाउँका २२ वर्षीय राजकुमार राना पक्राउपरेका छन्। रानालाइ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले बुधवार पक्राउ गरेको जनाएको छ।


कमेन्ट लोड गर्नुस