सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना

२०८१ चैत्र ११, ११:४८ खबर संवाददाता

बझाङः बझाङमा जिप दुर्घटना भएको छ।

जिल्लाको मष्टा गाउँपालिका–१अन्तर्गत माझका औलाचौका नजिक से १ ज १२१५ नम्बरको जिप राति १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट अन्दाजी ३० मिटर तल खसेको र मानवीय क्षति भने नभएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस