सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सचिवालय बैठक बस्दै

२०८३ कार्तिक १४, ११:४८ रासस

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस