सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य घट्यो

२०८१ चैत्र ८, १२:००

काठमाडौँः आज सुनचाँदीको मूल्य घटेको छ।

सुन तोलामा एक हजार र चाँदी तोलामा  ३५ घटेको हो। बिहीवार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ। आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस