सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइपाल हिमाल

२०८१ पुष १५, ०१:१८

बझाङः बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ। तस्बिरः रासस

कमेन्ट लोड गर्नुस