सुदूर नेपाललाई विश्वसँग जोड्दै

’टिचिङ लाइसेन्स’को आवेदन खुल्यो

। फोटो स्रोत ।
२०७६ असार ३, ०१:१६

शिक्षक सेवा आयोगले  शिक्षक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्ला गरको छ। लामो समयदेखि रोकिएको विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को सोमबार आवेदन खोलेको हो। आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरिएको छ, भने आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिने र दोब्बतर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमस: पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ। 
अनुमतिपत्र दरखास्तको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् :

कमेन्ट लोड गर्नुस