ललितपुरकी पुनम खड्काले गरिन धनगढीको कपडा बैंकलाई सहयोग
२०८१ असोज १७, ०३:३३
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई पुनम खड्कले सहयोग गरेकी छन्।
ललितपुर महानगरपालिका–२३ हात्तिवन घर भएकी खड्काले धनगढीस्थित कपडा बैङ्कलाई ९९ थान कपडा सहयोग गरेकी हुन्।
कमेन्ट लोड गर्नुस