सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको एक होटेलमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा ७ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार १, ०९:१३

भारतमा सेफ्टी ट्याकिं सफा गर्ने क्रममा ७ जनाको मृत्यु भएको छ। भारतको गुजरात राज्यस्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलकै तीन जना कामदार को मृत्यु भएको प्रहरीले जनाएको छ। होटलका मालिकले ट्यांकी सफाइ गर्ने बेला पर्याप्त स्रोत साधनको प्रयोग नगरेर लापरबाही गर्दा घटना भएको प्रहरीले जनाएको छ। सफाइका लागि आएका चार जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना पनि भित्र पसेका थिए। उनीहरुको मृत्यु भएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस