सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफा यु–२० च्याम्पियनसिपमा नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

२०८१ भदौ ७, ०५:२६ खबर संवाददाता

काठमाडौँः साफा यु २० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार सम्पन्न समूह बी को खेलमा भारतले माल्दिभ्सलाई भारतले ०–१ गोलले पराजित गरेसँग नेपालले भुटान प्रतिस्पधी पाएको हो।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो। समूह ए को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह बी को विजेता भारतको सामना गर्नेछ।
 

कमेन्ट लोड गर्नुस