सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला

२०७६ जेठ २३, ११:०७ खबर संवाददाता

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ का १९ वर्षीय विष्णु  गिरी मृत भेटिएको प्रहरीले जनाएको छ। युवकको शव खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको हत्या भएको आशंका गरिएको छ। तर प्रहरीले भने घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने बताएको छ।   
 

कमेन्ट लोड गर्नुस