सुदूर नेपाललाई विश्वसँग जोड्दै

काफल बेचेर ७५ हजार कमाएकी एक युवती सम्मानीत

२०७६ जेठ १९, ०७:४१

अर्घखाँचीमा जगंगलको काफल बेचेर ७५ हजार कमाउन सफल एक युवती सम्मानीत भएकी छन्। जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानीकी २२ वर्षीय गिता खत्रीलाई शनिबार नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले सम्मान गरेको हो। गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन।

कमेन्ट लोड गर्नुस