सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपले पूरा गरे १०० विकेटको कोशेढुंगा

२०८१ असार ३, ०७:११ खबर संवाददाता

काठमाडौं: नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी– २० मा १०० विकेट पूरा गरेका छन्।

आइसिसी विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा जाकर अली र तनजीम हसन साकिबको विकेट लिँदै उनले एक सयको कोसेढुंगा पूरा गरेका हुन्।

कमेन्ट लोड गर्नुस