राससकर्मी दाहाललाई मातृशोक

२०८१ जेठ १२, ०२:५९
मोरङः राष्ट्रिय समाचार समिति रासस का सुन्दरहरैँचा समाचारदाता मणिराम दाहाललाई मातृशोक परेको छ।
सुन्दरहरैँचा–७ गोठगाउँ निवासी दाहालकी आमा रुक्मिणी दाहालको ७२ वर्षको उमेरमा सुनसरीको चतरामा निधन भएको हो। आजै इटहरीस्थित बूढीगङ्गा घाटमा दाहसंस्कार गरिने समाचारदाता दाहालले बताए।




कमेन्ट लोड गर्नुस