विप्लव समूहको बन्द खुल्यो : सुदूरपश्चिमको जनजीवन पनि समान्य बन्दै

२०७६ जेठ १३, ०६:०९
कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्द खुलेको छ। बन्द खुलेसंगै यसक्षेत्रको जनजीवन समान्य बन्दै गएको छ। बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा बजार, यातायात सेवा ठप्प रहेपनि ५ बजे विप्लव समूहले बन्द खोलेसंगै जनजीवन समान्य बन्दै गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले यातायात सेवा सुचारु भएको छ भने बजार पनि खुलेको छ।





कमेन्ट लोड गर्नुस