काठमाण्डौमा भूकम्पको धक्का

२०७६ जेठ ३, ०२:४२
काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ८ मिनेटमा धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। काठमाण्डौलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएको केन्द्रले जनाएको छ। यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।





कमेन्ट लोड गर्नुस