धनगढीको कपडा बैंकलाई ४७ थान कपडा सहयोग

२०८० फाल्गुन २१, ०२:२५
धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ४७ थान कपडा सहयोग गरिएको छ।
सोमबार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीका डिल्लीराज भट्टले कपडा बैंकलाई ४७ थान कपडा सहयोग गरेका हुन्।


कमेन्ट लोड गर्नुस